गायक किरण पुनको ‘अगेनामा चुलो’ गीत सार्वजनिक

विकल्प न्यूज/बेनी फागुन २१ गते । म्याग्दीका लोकप्रीय गायक किरण पुनको लोक दोहोरी गीत अगेनामा चुलो सार्वजनिक भएको छ । गायक पुन र चर्चित लोक दोहोरी गायीका शान्ति श्री परियारको आवाजमा रहेको उक्त गीतको म्युजिक भिडियो किरण पनु युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा किरण पुनको शव्द र राकेश शोनीको संगीत तथा एरेन्ज रहेको … Continue reading गायक किरण पुनको ‘अगेनामा चुलो’ गीत सार्वजनिक